Posts

Showing posts from 2010

हाम्रो दिल बनमै खुसी छ आर्थिक सहयोग जुटाउन राउटेहरु दाङमा

Image
देविकाघर्तीमगर दाङ ८ मंसिर-ुमेरो दिल बनमै खुसी छ म कसरी घरमा बसू सुर्खेतका राउटेहरुका मुखिया ऐनबहादुर शाही आज बुधवार दाङको जिल्ला प्रशासन कार्यालयको प्रांगनमा पुर्खौदेखी बनमा बस्दै आएका आफुहरु घरवास बनाएर बस्न नसक्ने बताउँदै थिए । तपाईहरु किन घर बनाएर आफ्नो घरमा बस्नु हुँदैन भन्ने पत्रकारहरुको प्रश्नको प्रतिउत्तर दिँदै उनिहरुले त्यसो भन्नुभएको हो । हाम्रो पुर्खाहरु पुखौदेखी बनमा बस्दै आयो हामी कसरी घर बनाएर बस्न सक्छ हाम्रो दिल मान्दैन-आफ्नै लवजमा मुखिया ऐनबहादुरले भन्नुभयो ।

लाहुँरे बन्ने सपना त्याग्न सके तर गायक बन्ने सपना त्याग्न सकेन : गायक बेदु सारु मगर

Image
देविका घर्तीमगर
दाङ-सानै उमेरमा चार/ पाँच कक्षामा पढ्दाखेरी नै प्राय मान्छेले नदेखेको समयमा लुकेर गाउँने गर्थे- यो भनाई हो दाङ सिसहनिया गाविस- ५ कालापानी निवासी बेदु सारु मगरको । घर परिवारको डरका कारण लुकेर साथिभाई कहाँ गएर गाउँने उनै बेदू सारु मगर नेपालको पहिलो भ्वाईस अफ टिन बन्न सफल हुँनुभएको छ । सुपर एवं मिडिया प्रा। लि। काठमाण्डौद्वारा साचालित हिरो होण्डा ुभ्वाइस अफ टिनुमा नेपालको पहिलो भ्वाइस अफ टिन बन्न सफल हुँनुभएको छ ।

नेपाली समाजको गम्भिर सामाजिक समस्या : दाइजो र तिलकप्रथा

नेपालिसमाजमामहिलाहरुमाथिहुनेघरेलुिहंसामादाईजोरतिलकप्रथालेक्रमशःभयावहरुपलिनथालेकोछ।सामन्तवादीपित्रृसतात्मकसमाजकोकुप्रथाकोरुपमारहेकोदाईजोरतिलकप्रथासमाजकोविकाससंगैघट्नुकोवदलावृद्विहुदैगैरहेको।सामाजिकरुपमाएकप्रकारकोहोडरछोराकोविवाहलाईघनकमाउनेमाध्यमकोरुपमाप्रयोगगर्नचाहनेस्वार्थीमानसिकतालेनैअहिलेयोप्रथादिनप्रतिदिनअझभयावहरविकृतवनेरदेखापरेकोछ।
दाईजोप्रथाकोस्ाुरुवातकहिलेरकहाँवाटशुरुभयोभन्नेकुरायकिनगरेरभन्नतसकिन्न।तरथुर्पैवुद्विजिविहरुलेदाइजोकोप्रचलनप्राचिनकालिनआर्यवर्तकोसामाजिकव्यवस्थामारहेकोउदाहरणप्रस्तुतगरेकाछन्।स्वस्थानीव्रतकथामागोमाव्राम्हणीलाईउनकाआमाबुवालेप्रसस्तधनसम्पत्ािसुनचाँदिगाईघोडाहातिदानदिईएकोरमहाभारतकथामापनिवेहुलिलेदाइजोकोरुपमासुनचाँदिगाईघोडाआदि

पर्यटकिय सम्भावना रहेको राप्तिको पहिलो गुम्बा नम छुः बौद्ध गुम्बा

Image
देविका घर्तीमगर विकाशकालागीसरोकारवालासबैलेध्यानदिनुपर्नेदाङ, मगरसमुदायजनसंख्याकोहिसाबलेनेपालकोतेस्रोठुलोतथाआदिवासीजानजातीकोहिसावलेनेपालकोपहिलोजनसंख्यारहेकोसमुदायहो।मध्यपश्चिमााचलविकाशक्षेत्रमगरसमुदायकोबाक्लोबसोबासरहेकोक्षेत्रहो।त्यसमापनिराप्तिअाचलकोसबैजिल्लाहरुमाबाक्लोजनसँख्यारहेकोछमगरसमुदायको।यससमुदायकाबुढापाकाहरुआफ्नोसमुदायपहिलेबौद्धमार्गीभएकोभन्नेगर्छन।त्यसैमान्यताअनुरुपहुँनसक्छराप्तिअाचलमापहिलोपटकदाङमाबसोबासगर्दैआएकामगरसमुदायलेबनमछुःबौद्धगुम्बानिर्माणगरेकाछन्।

गन्धर्वको सारङ्गी सकटमा : संरक्षण आवश्यक

Image
देविका घर्ती मगर भन्नेगर्छनसारङ्गीतराष्ट्रकैगहनाहो।
त्यहीसारङ्गीसबकोमाझकीनआजहेलाभो।
संसारकोभुमरीमाअल्झियोमेरोमन।
कतैआँशुकतैपिडाभोग्दैछआजजीवन।
परम्परागतरुपमागन्दर्भसमुदायलेपेशाकोरुपमाअंगाल्दैआएकोसारङ्गीबजाउनेपेशाअहिलेलोपहुनेक्रमबढ्दैगएकोछ।माथिकोगितकोहरफबाटपनिकेहीकुराहरुप्रश्टभैसकेकोछकीयोगन्दर्भसमुदायसंगसम्बन्धीतछभनेर।योगितमामात्रमनोराजनमात्रर्हैनपुर्खौदेखीगन्दर्भहरुलेपरम्परागतरुपमाअंगाल्दैआएकोगाईनेपेशाअहिलेलोपहुँनेअवस्थाआएपछिअहिलेगन्दर्भहरुपेशाप्रतिकोमायाकाकारणयस्तैपिडायुक्तगितहरुगाउनबाध्यभएकाछन्।योसमाजलेगाईनेहरुकोपेशालाईमागीखानेभाँडोकोरुपमामात्रहेरेकाकारणअहिलेयोपेशासंकटमापरेकोछ।

नेपाली समाजलो गम्भिर सामाजिकल समस्या : दाइजो सन तिलकप्रथा

Image
ङामिनः देविका घर्ती मगर
नेपाली समाजला मिमाराई यातर्ट टाने जिमला सैसिनेला दाइजो सन तिलक प्रथाय आलिचानी गेऊ रुपची रैज्याओ । सामन्तवादी पित्रृसत्तात्मक समाजलो कुप्रथाय रुपला लिज्याओ दाईजो सन तिलक प्रथा समाजलो विकासस घटिदे बाने भन्दा बदिदे नाज्या । सामाजिक रुपला तबो प्रकारलो होइ सन खेपाजालो ओविहेलाई धन कमैने माध्यमलो रुपल प्रयोग दाने चाहिने स्वार्थि दिमाकयज आर्क आऊ दिनकप्रटि माताने सन विकृति तादेची रनजे । दाइजो प्रथालो सुरुवाट खर्काम सन काङामनीची सुरु ओताऊ लेने रो यकिन जैदे हैल्यव माधुसी । तर माखा बुद्धिजिविराय दाइजोलो ओचल्ति ङादेकाला आर्यवर्तलो सामाजिक व्यवस्थालची लिज्याऊ उदाहरण सतनदेची नैज्यार । स्वस्थानी व्रत कथाला गोमा व्राम्हणीलो ओआमा ओबाबुय ब्याची धन सम्पति सुनचाँदी हाई घोरा हात्ति दान यादे नैर सन महाभारत कथाल पनि वेहुलीय दाइजोलो रुपल सुन चाँदि हाई घोराची रैदे यानैजेओ सतनसिऊ दैसि ।

नखाएको विष लागेपछि ....................

Image
देविका घर्ती मगर भर्खरको केटौले उमेर सायद बैंश चढ्दै थियो होला यर्थात भर्खर १६÷१७ वर्षको थिए । त्यसैले होला तर थाहै पाएको थिएन । बाल्यकाल देखि नै साँझ विहानको के खाउ र के लाउको अवस्थामा हुर्केको म मेरा अरु साथिहरुले खेलेर रमाउने कुरा गर्थे भने म सधै साथिभाईको कुरा सुनेर वा हेरेर चित्त बुझाउथे । आफ्नो भाग्य लाई धिक्कार्दै रोएर भएपनि मन बुझाउथे । खै कसरी आफ्नो किस्मतलाई बयान गरु । जसलाई परिभाषित गर्ने म सँग शब्दै छैन । साधारण गाँउले मेरी आमा । अत्यन्तै दुःख कष्ट भोग्दै भएपनि मलाई ुकु देखि ुज्ञु सम्म चिन्न सक्ने बनाएकी थिईन । निकै लामो कष्टका साथ भएपनि बि।स। ०६२ सालमा एस।एल।सी परिक्षा दिएर म दाङमा आएको थिए ।