Skip to main content

Posts

Showing posts from May 27, 2010

गन्धर्वको सारङ्गी सकटमा : संरक्षण आवश्यक

देविका घर्ती मगर भन्नेगर्छनसारङ्गीतराष्ट्रकैगहनाहो।
त्यहीसारङ्गीसबकोमाझकीनआजहेलाभो।
संसारकोभुमरीमाअल्झियोमेरोमन।
कतैआँशुकतैपिडाभोग्दैछआजजीवन।
परम्परागतरुपमागन्दर्भसमुदायलेपेशाकोरुपमाअंगाल्दैआएकोसारङ्गीबजाउनेपेशाअहिलेलोपहुनेक्रमबढ्दैगएकोछ।माथिकोगितकोहरफबाटपनिकेहीकुराहरुप्रश्टभैसकेकोछकीयोगन्दर्भसमुदायसंगसम्बन्धीतछभनेर।योगितमामात्रमनोराजनमात्रर्हैनपुर्खौदेखीगन्दर्भहरुलेपरम्परागतरुपमाअंगाल्दैआएकोगाईनेपेशाअहिलेलोपहुँनेअवस्थाआएपछिअहिलेगन्दर्भहरुपेशाप्रतिकोमायाकाकारणयस्तैपिडायुक्तगितहरुगाउनबाध्यभएकाछन्।योसमाजलेगाईनेहरुकोपेशालाईमागीखानेभाँडोकोरुपमामात्रहेरेकाकारणअहिलेयोपेशासंकटमापरेकोछ।

नेपाली समाजलो गम्भिर सामाजिकल समस्या : दाइजो सन तिलकप्रथा

ङामिनः देविका घर्ती मगर
नेपाली समाजला मिमाराई यातर्ट टाने जिमला सैसिनेला दाइजो सन तिलक प्रथाय आलिचानी गेऊ रुपची रैज्याओ । सामन्तवादी पित्रृसत्तात्मक समाजलो कुप्रथाय रुपला लिज्याओ दाईजो सन तिलक प्रथा समाजलो विकासस घटिदे बाने भन्दा बदिदे नाज्या । सामाजिक रुपला तबो प्रकारलो होइ सन खेपाजालो ओविहेलाई धन कमैने माध्यमलो रुपल प्रयोग दाने चाहिने स्वार्थि दिमाकयज आर्क आऊ दिनकप्रटि माताने सन विकृति तादेची रनजे । दाइजो प्रथालो सुरुवाट खर्काम सन काङामनीची सुरु ओताऊ लेने रो यकिन जैदे हैल्यव माधुसी । तर माखा बुद्धिजिविराय दाइजोलो ओचल्ति ङादेकाला आर्यवर्तलो सामाजिक व्यवस्थालची लिज्याऊ उदाहरण सतनदेची नैज्यार । स्वस्थानी व्रत कथाला गोमा व्राम्हणीलो ओआमा ओबाबुय ब्याची धन सम्पति सुनचाँदी हाई घोरा हात्ति दान यादे नैर सन महाभारत कथाल पनि वेहुलीय दाइजोलो रुपल सुन चाँदि हाई घोराची रैदे यानैजेओ सतनसिऊ दैसि ।

नखाएको विष लागेपछि ....................

देविका घर्ती मगर भर्खरको केटौले उमेर सायद बैंश चढ्दै थियो होला यर्थात भर्खर १६÷१७ वर्षको थिए । त्यसैले होला तर थाहै पाएको थिएन । बाल्यकाल देखि नै साँझ विहानको के खाउ र के लाउको अवस्थामा हुर्केको म मेरा अरु साथिहरुले खेलेर रमाउने कुरा गर्थे भने म सधै साथिभाईको कुरा सुनेर वा हेरेर चित्त बुझाउथे । आफ्नो भाग्य लाई धिक्कार्दै रोएर भएपनि मन बुझाउथे । खै कसरी आफ्नो किस्मतलाई बयान गरु । जसलाई परिभाषित गर्ने म सँग शब्दै छैन । साधारण गाँउले मेरी आमा । अत्यन्तै दुःख कष्ट भोग्दै भएपनि मलाई ुकु देखि ुज्ञु सम्म चिन्न सक्ने बनाएकी थिईन । निकै लामो कष्टका साथ भएपनि बि।स। ०६२ सालमा एस।एल।सी परिक्षा दिएर म दाङमा आएको थिए ।