Skip to main content

Posts

Showing posts from November 23, 2010

हाम्रो दिल बनमै खुसी छ आर्थिक सहयोग जुटाउन राउटेहरु दाङमा

देविकाघर्तीमगर दाङ ८ मंसिर-ुमेरो दिल बनमै खुसी छ म कसरी घरमा बसू सुर्खेतका राउटेहरुका मुखिया ऐनबहादुर शाही आज बुधवार दाङको जिल्ला प्रशासन कार्यालयको प्रांगनमा पुर्खौदेखी बनमा बस्दै आएका आफुहरु घरवास बनाएर बस्न नसक्ने बताउँदै थिए । तपाईहरु किन घर बनाएर आफ्नो घरमा बस्नु हुँदैन भन्ने पत्रकारहरुको प्रश्नको प्रतिउत्तर दिँदै उनिहरुले त्यसो भन्नुभएको हो । हाम्रो पुर्खाहरु पुखौदेखी बनमा बस्दै आयो हामी कसरी घर बनाएर बस्न सक्छ हाम्रो दिल मान्दैन-आफ्नै लवजमा मुखिया ऐनबहादुरले भन्नुभयो ।

लाहुँरे बन्ने सपना त्याग्न सके तर गायक बन्ने सपना त्याग्न सकेन : गायक बेदु सारु मगर

देविका घर्तीमगर
दाङ-सानै उमेरमा चार/ पाँच कक्षामा पढ्दाखेरी नै प्राय मान्छेले नदेखेको समयमा लुकेर गाउँने गर्थे- यो भनाई हो दाङ सिसहनिया गाविस- ५ कालापानी निवासी बेदु सारु मगरको । घर परिवारको डरका कारण लुकेर साथिभाई कहाँ गएर गाउँने उनै बेदू सारु मगर नेपालको पहिलो भ्वाईस अफ टिन बन्न सफल हुँनुभएको छ । सुपर एवं मिडिया प्रा। लि। काठमाण्डौद्वारा साचालित हिरो होण्डा ुभ्वाइस अफ टिनुमा नेपालको पहिलो भ्वाइस अफ टिन बन्न सफल हुँनुभएको छ ।