Skip to main content

Posts

Showing posts from February 22, 2012

१३५ औं लखन थापामगर स्मृती दिवसको सन्दर्भमा

देविका घर्तीमगर मगर समुदायका भएका कारण पनि हुनसक्छ । नेपाल मगर संघ लगायत बिभिन्न मगर समुदायसँग सम्बन्धित संघसंस्था र अन्य आदिवासी जनजातीसँग सम्बन्धित संघसंस्थाले नेपालका प्रथम सहिद लखन थापा मगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्छ भनेर लामो समयदेखि आवाज उठाउँदै आएको छ । २०१२ सालमा गुल्मी जिल्लामा स्थापना भएको नेपाल मगर संघले स्थापनादेखि नै मुलुकको स्वतन्त्रताका निमित्त जनस्तरबाट आवाज उठाउने लखन थापा मगरलाई प्रथम सहिदको रुपमा राज्यले प्रथम सहिद घोषणा गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको थियो ।