Skip to main content

Posts

Showing posts from November 15, 2014

बाल अस्पताल भवनमा प्रहरी पोष्ट

दाङको ‘उमाशंकरनाथ योगी स्मृति सामुदायिक बाल अस्पताल’को भवनलाई प्रहरी पोष्ट बनाइएको छ ।


दाङको घोराही–१ सर्रामा रहेको बाल अस्पताल भवन, जहाँ अहिले प्रहरी पोष्ट छ। तस्वीरः देविका घर्ती मगर जिल्ला विकास समिति, दाङले भारतीय दूतावासको सहयोगमा रु.६७ लाख लागतमा निर्माण गरेको ‘उमाशंकरनाथ योगी स्मृति सामुदायिक बाल अस्पताल’को भवन सञ्चालनमा आउन नसकेपछि त्यसलाई प्रहरी पोष्ट बनाइएको छ।